logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दोहोरो अंकले घट्यो नेप्से


अंकुरण खबर
1.066K
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको दोस्रो दिन आज (सोमबार) दोहोरो अंकले घटेको छ ।

नेप्सेका अनुसार आज नेप्से २४.०८ अंकले घटेर दुई हजार पाँच सय १४ दशमलब ४० विन्दुमा थामिएको छ भने आज ५ अर्ब ३५ करोड १३ लाख  बराबरको कारोबार भएको छ ।

आज बजार घटेपनि दुई कम्पनीको शेयरमूल्य सर्वाधिक बृद्धि भएको छ । आज अप्पर तामाकोशी र चन्द्रागिरी हिल्सको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको हो ।