logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पठाओको सेवा अवरुद्ध


अंकुरण खबर
1.833K
Shares

राइड सेयरिङ प्लेटफर्म पठाओको सेवा अवरुद्ध भएको छ ।

पठाओले आफ्नो फेसबुक पेज मार्फत सेवा अवरुद्ध भएको जानकारी दिएको छ ।

प्राविधिक कारणले केही समयका लागि सेवा अवरुद्ध भएको पठाओले जनाएको छ ।

पठाओले मोटरसाइकल र ट्याक्सी सेवा दिँदै आएको छ । काठमाडौं उपत्यकामा पठाओका हजारौँ प्रयोगकर्ता र राइडर छन् ।