logo
  • बिहिबार, कार्तिक २७, २०८३ / Thursday, Nov, 12 ,2026

ट्राफिक चेकिङमा कडाइ, १५० सवारी-साधन कारबाहीमा


अंकुरण खबर
3.627K
Shares

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज होलीका दिन ट्राफिक चेकिङमा कडाइ गरेको छ ।

दुर्घटना र कोरोना महामारीलाई ध्यानमा राख्दै ट्राफिक चेकिङमा कडाइ गरेको हो ।

चोकचोकमा ट्राफिक चेकिङ भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीका अनुसार आज काठमाडौं उपत्यकाका ९० ठाउँमा चेकिङ भइरहेको छ ।

उनका अनुसार आज राति ९ बजेसम्म चेकिङ जारी रहनेछ । अहिलेसम्म १५० सवारी–साधन कारबाहीमा परिसकेको जनाइएको छ ।