logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्से ४३.३६ अंकले बढ्यो


अंकुरण खबर
1.612K
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (बुधबार) दोहोरो अंकले बढेको छ ।

नेप्सेका अनुसार आज नेप्से ४३.३६ अंकले बढेर दुई हजार छ सय १९ दशमलब ०३ विन्दुमा पुगेको छ भने आज ६ अर्ब १६ करोड ६८ लाख बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका एउटा समूहमध्ये एक समूह बाहेक अन्यसबै समूह बढेका छन् । आज ७ कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ ।