logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओलीविरुद्धको लडाइँमा हामी विजय हुन्छौं : माधव नेपाल


अंकुरण खबर
1.105K
Shares

नेकपा एमालेबाट निलम्बित नेता माधव नेपालले आफूहरू केपी ओलीविरुद्धको लडाइँमा विजय प्राप्त गर्ने बताएका छन् ।

बागमती प्रदेश कमिटीको समानान्तर कमिटी घोषणा गर्दै नेता नेपालले भने, “हामीसँग अहिले ओलीसमक्ष आत्मसमर्पण गर्ने कि दृढतापूर्वक उभिने दुई विकल्पहरू मात्र छन् ।”

उनले ७७ जिल्लामध्ये ४२ जिल्लामा आफूहरूको पकड रहेको दावी गर्दै उनले देशैभरी नयाँ कमिटीहरू गठन हुने क्रम नरोकिने बताए ।