logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

कोटेश्वरस्थित गेष्ट हाउसको शौचालयमा एक जना मृत फेला


अंकुरण खबर
897
Shares

काठमाडौंको कोटेश्वरस्थित एक गेष्ट हाउसमा एक जना मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौं महानगरपालिका ३२ कोटेश्वरस्थित दिपिका गेष्ट हाउसको शौचालयमा मकवानपुर घर भएका ४५ वर्षीय भिम थिङ आज शुक्रवार मृत अवस्थामा फेला परेका हुन् ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।