logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर


अंकुरण खबर
1.677K
Shares

आइतबारका लागी नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिद मूल्य रु.११९ रुपैयाँ २८ पैसा तोकेको छ भने बिक्री मूल्य रु.११९ रुपैयाँ ८८ पैसा तोकेको छ ।

यस्तै, युरोपियन युरोको मूल्य रु.१४१ रुपैयाँ ८२ पैसा र बिक्री मूल्य रु.१४२ रुपैयाँ ५३ पैसा राष्ट्र बैंकले तोकेको छ ।

आजका लागी राष्ट्र बैंकले ताकेको विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ ।