logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संसद् बैठक सुरु


अंकुरण खबर
819
Shares

संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ ।

आजको बैठकमा एउटा मात्र प्रतिवेदन पेश हुने कार्यसूची रहेको छ । केपी शर्मा ओलीले ‘राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन’ पेश गर्ने कार्यसूची रहेको संघीय संसदको महासचिव डा. भरतराज गौतमले जनाएका छन् ।

अहिले बैठकमा शून्य समयमा  बोल्ने सांसदहरुले आ-आफ्नो भनाइ राखिरहेका छन् ।

यसअघि २६ चैत्रमा संसद् बैठक बसेको थियो ।