logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तोलामा तीन सयले बढ्यो सुनको भाउ


अंकुरण खबर
1.495K
Shares

नेपाली बजारमा बिहीबार सुनचाँदीको भाउ बढेको छ ।

आज छापावाला सुन तोलामा तीन सय रुपैयाँले बढेर प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदी पनि तोलामा ३० रुपैयाँले बढेर तोलाको १२ सय ९० रुपैयाँमा पुगेको छ ।