logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकीका मुख्यमन्त्री गुरुङमाथि तीन दलको आरोप, सत्ता सहयात्रीमाथि नै अपमान (पूर्ण पाठसहित)


अंकुरण खबर
1.131K
Shares

गण्डकी प्रदेशसभामा उपस्थित तीन दलले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङमाथि सत्ता सहयात्री दलहरूकै अपमान गरेको आरोप लगाएका छन्।

बिहीबार प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावमा उनीहरूले यस्तो आरोप लगाएका हुन्।

अविश्वास प्रस्तावको पूर्ण पाठ यस्तो छ: