logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

१४ जिल्ला अति प्रभावित सूचीमा, विद्यालय नजान स्वास्थ्य मन्त्रालयको अपील


अंकुरण खबर
1.352K
Shares

नेपालमा कोरोना भाइरस संक्रमणका घटना बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्तकता अपनाउन अनुरोध गर्दै अपील जारी गरेको छ।

मन्त्रालयले काठमाडौं उपत्यका सहित १४ जिल्लालाई कोरोना संक्रमणबाट अति प्रभावितमा जिल्लामा राखेको जनाएको छ।

यस क्षेत्रमा विद्यालय, जात्रा, सभा सम्मेलन र सपिङ मलहरु बन्द गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।