logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काभ्रेमा महिलालाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ


अंकुरण खबर
1.053K
Shares

काभ्रेमा ३० वर्षीया महिलालाई बलात्कारको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महाभारत गाउँपालिका–५ बस्ने २५ वर्षीय आर्जन थिङ रहेको प्रहरी चौकी फोक्सीङटारले जनाएको छ ।

उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।