logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

खाना पकाउने ग्यासको सिलिण्डर खाली भए भरेर राख्न आग्रह


अंकुरण खबर
1.989K
Shares

मुलुकमा कोरोना भाइरसको महामारी बढिरहेका बेला नेपाल एलपि ग्यास उद्योग संघले खाना पकाउने ग्यास सिलिण्ण्डर भरेर राख्न आग्रह गरेको छ।

संघले आपूर्ति प्रभावित हुनसक्ने भन्दै खालि ग्यासका सिलिन्डर तत्काल भरेर भण्डारण गर्न अनुरोध गरेको हो।

गत सालको लकडाउनमा पनि सबै उपभोक्तालाई ग्यासको अभाव हुन नदिएको स्मरण गर्दै संघले अहिले पनि ग्यासको अभाव हुन नदिन संघ लागिपरेको जनाएको छ।

नेपाल आयल निगमले कोरोना महामारीमा सहजै सिलिन्डर उपलब्ध गराउन संघलाई पत्र काटेको छ।