logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शेयर बजारमा उतार चढाव कायमै


अंकुरण खबर
780
Shares

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) बुधबार उतार चढावका बीचमा बन्द भएको छ ।

आज कारोबारको शुरुवाती समयमा नेप्से सूचकांकमा सामान्य वृद्धि सहित कारोबार भइरहेको थियो । तर, बजार बन्द हुने बेलासम्म आइपुग्दा बजार १३.७९ प्रतिशतले घटेर नेप्से दुई हजार पाँच सय पचासी दशमलब २८ अंकमा बन्द भएको छ ।

बजार खुलेको केहि समयपछि नै २ हजार ५ सय ६७ सम्म २ हजार ६ सय २२ सम्म पृगेको थियो ।  त्यस्तै, बुधबार तीन अर्ब ९८ करोड त्रिपन्न लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबार बजार ९२.४७ अंकले बढेको थियो ।