logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

करेन्ट लागेर एक वृद्धाको मृत्यु


अंकुरण खबर
741
Shares

जिल्लामा करेन्ट लागेर एक वृद्धाको ज्यान गएको छ ।

शनिबार राती कचनकबल गाउँपालिका-२ बस्ने ७३ वर्षीया गंगा देवी बस्नेतको आफ्नै घरमा बिजुली बाल्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।