logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्‍को आकस्मिक बैठक


अंकुरण खबर
832
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रूपमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

सोमबार दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठकमा उपस्थित हुन सूचना आएको एक मन्त्रीले जानकारी दिए।

कोरोना भाइरसको संक्रमण बढेको भन्दै सरकारले स्वास्थ्य संकटकाल लगाउने तयारी गरेको छ। यसै विषयमा सोमबारको बैठकमा पनि छलफल हुने बुझिएको छ।