सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउसो बसेको बैठकले दुवै जनालाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठी माओवादी केन्द्र निकट छन्। उनीहरू दुवैजना माओवादी केन्द्रनिकट हुन्।