logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

राष्ट्रपति भण्डारीबाट रेल्वे अध्यादेश जारी


अंकुरण खबर
910
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार रेल्वे अध्यादेश २०७८ जारी गरेकी छन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी भएको जानकारी दिए ।