logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज कुन देशको मुद्राको मूल्य कति छ ?


अंकुरण खबर
884
Shares

बिहीबार डलरको खरिददर ११७.९६ रुपैयाँ रहेको छ । बिक्रिदर ११८.५६ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

आज एक यूरोपियन डलरको खरिद मूल्य १४१.६२ रुपैयाँ रहेको छ भने बिक्रि मूल्य १४२.३४ रुपैयाँ रहेको छ ।

यता अष्ट्रेलियन डलरको खरिददर ९१.१२ रुपैयाँ छ भने बिक्रिदर ९१.५९ रुपैयाँ रहेको छ । कतारी एक रियालको ३२.४० रुपैयाँ छ भने बिक्रिदखर ३२.५६ रुपैयाँ कायम भएको छ ।

मलेसियन एक रिंगिटको खरिददर २८.६५ रुपैयाँ र बिक्रिदर २८.७९  रुपैयाँ रहेको छ ।

यस्तो छ आजको विनिमयदरः