logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वीर अस्पतालले माग्यो १०३ कर्मचारी


अंकुरण खबर
1.872K
Shares

वीर अस्पतालले सय जना स्टार्फ नर्ससहित १०३ कर्मचारी माग गरेको छ।

वीर असपतालले कोभिड १९ को संक्रमणका कारण जटिल लक्षणसहितका संक्रमितको चाप वृद्धि भएका कारण संक्रमितको हेरचाह र उपचारका लागि ६ महिनाका लागि कर्मचारी माग गरेको हो।

अस्पतालले  सूचना प्रकाशित गर्दै ‘६ महिनाका लागि करार सेवामा नवौं तहमा तीन जना क्रिटिकल केयर वा क्रिटिकल केयरमा अनुभव भएको एनोस्थेसियोजिष्ट तीन जना र पाँचौं तहमा १०० जना  स्टार्फ नर्सका लागि दरखास्त आह्वान गरेको छ। इच्छुक व्यक्तिले वैशाख २४ सम्म दरखास्त दिन सक्ने छन्।’