logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय उडान बन्द


अंकुरण खबर
676
Shares

बिहीबार राति १२ बजेबाट अन्तर्राष्ट्रिय उडान बन्द हुने भएको छ ।

नेपालमा कोभिड-१९ संक्रमण बढेसँगै मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय र आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो ।

आपत्कालीन उद्धार तथा हेलिकप्टर चार्टरको उडानलाई भने नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति दिने भएको छ ।