logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संवैधानिक परिषद् बैठकद्वारा संवैधानिक अंगका पदाधिकारी नियुक्तिको सिफारिस


अंकुरण खबर
598
Shares

संवैधानिक परिषदको बैठकले रिक्त रहेका संवैधानिक निकायहरूमा पदाधिकारी सिफारिस गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (आइतबार) बिहान बसेको परिषद् बैठकले रिक्त रहेका संवैधानिक निकायहरुमा पदाधिकारी नियुक्तिको सिफारिस गरेको हो ।

सिफारिस गर्नुअघि पदाधिकारीका नामहरुबारे गरिएको थियो ।

कुन निकायमा ककस्को नियुक्ति सिफारिस भएको हो भन्ने बारेमा भने सार्वजनिक गरिएको छैन ।