logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एउटा मात्रै उडान


अंकुरण खबर
611
Shares

आइतबारका लागि अन्तर्राष्ट्रिय तर्फ जम्मा एउटा उडान रहेको छ ।

आइतबार राति सवा ८ बजे हिमालय एअरलाइन्सको जहाज मेडिकल सामग्री ल्याउन चीनको कुम्निङ जान लागेको विमानस्थलले जनाएको छ ।

आइतबार अरू कुनै उडान या अवतरण नभएको विमानस्थल कार्यालयले जनाएको छ ।

कोरोना भाइरसको महामारीका कारण सरकारले अन्तर्राष्ट्रिय उडानमा रोक लगाएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुनसान बनेको छ ।