logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

प्रतिनिधि सभाको दोस्रो बैठक शुरू


अंकुरण खबर
819
Shares

प्रतिनिधि सभाको विशेष अधिवेशनको दोस्रो बैठक शुरू भएको छ ।

प्रधानमन्त्रीले विश्वासको मत प्रयोजनका लागि बोलाइएको विशेष अधिवेशनको दोस्रो बैठक शुरू भएको हो ।

यसअघि दोस्रो बैठक बस्ने गरी १५ मिनेटका लागि बैठक स्थगित भएको सभामुख अग्नीप्रसाद सापकोटाले जानकारी दिएका थिए ।

पहिलो चरणको बैठकमा राष्ट्रपतिको पत्र बाचन गरिनुका साथै अध्यक्षको मनोनयन गरिएको थियो ।

संसद भवन नयाँ बानेश्वरमा सुरु भएको बैठकमा आजै प्रधानमन्त्री केपी ओलीले सरकारमाथि विश्वास रहे नरहेको बारे मत लिनेछन् ।