logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्णालीका दुई मन्त्रीले दिए राजीनामा


अंकुरण खबर
1.911K
Shares

कर्णाली प्रदेशका दुई मन्त्रीले राजीनामा दिएका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले बुधबार बिहान राजिनामा दिएका हुन् । उनीहरुले राजीनामा दिनुको कारण खुल्न सकेको छैन ।

कार्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुरशाहीले उनीहरुको राजीनामा स्वीकृत गरिसकेका छन् ।