logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमालेलाई राप्रपा अध्यक्ष थापाको सुझब : एमाले कमजोर हुनुहुन्न मिल्नुस् (यस्तो छ ट्वीट)


अंकुरण खबर
1.937K
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा एमाले फुट्न नहुने धारणा राखेका छन् ।

अध्यक्ष थापाले आज(शुक्रबार) बिहान सामाजिक सञ्जाल ट्वीट्र मार्फत एमाले एकता कायम राख्न सुझाब दिएका हुन् । उनले नाम र काम जे भएपनि एमाले वाम झुकाव भएको प्रजातान्त्रिक दल भएकाले कमजोर नभई एक हुनपर्ने धारणा राखेका हुन् ।

अध्यक्ष थापाले २०७४ सालमा देशी विदेशी शक्ति लागेर राप्रपा फुटाएको आरोप समेत लगाएका छन् ।