नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आज भेटवार्ता हुँदैछ ।
आइतबार दिउँसो १ बजेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दुई नेताबीच भेटवार्ता हुन लागेको हो ।
आजको भेटवार्ताले कार्यदलले पूर्णता पाउने बताइएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।