बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले भक्तपुर चागुारायण नगरपालिका-५ छालिङ बस्ने ५२ वर्षीय भीमबहादुर बनलाई पक्राउ गरेको हो।
बनले बालिकालाई ललाईफकाई सोही स्थानको टहरामा लगि जबरजस्ती गरेको प्रहरीले जनाएको छ।