काठमाडौं – नेपाली बजारमा शनिवार छापावाल सुन तोलामा ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज तेजावी सुन आज तोलामा ७० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ पनि आज तोलाको ८ सय ४५ रुपैयाँमा कारोबार भएको छ ।