logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

गण्डकी प्रदेशमा मन्त्रिमण्डल विस्तार, तीन मन्त्री विना विभागीय


अंकुरण खबर
728
Shares

गण्डकी प्रदेशमा मन्त्रिमण्डल विस्तार गरिएको छ ।

बुधबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यस अघिकै चार मन्त्रीलाई पुनः नियुक्त गरेका हुन् । पुनः नियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले शपथ खुवाएका छन् ।

आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङसँगै तीन बिनाविभागीय मन्त्री रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुनले शपथ लिएका हुन् ।

मन्त्रीमा नियुक्त राजीव गुरुङ (दीपक मनाङे) भने काठमाडौंमा रहेका कारण शपथमा सहभागी भएका थिएनन् ।