logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

संसदको अधिवेशन आह्वानका लागि सिफारिस गर्ने सरकारको तयारी


अंकुरण खबर
1.846K
Shares

सरकारले संसदको अधिवेशन आह्वानका लागि सिफारिस गर्ने तयारी गरेको छ ।

आज बस्ने मन्त्रिपरिषद् बैठकले संसदको अधिवेशन आह्वानका लागि सिफारिस गर्ने बताइएको छ । मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले केहीबेरमा बस्दैछ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को बैठक आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

आजको बैठकले संसदको नियमित अधिवेशन आह्वान गर्ने तयारी गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।