logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

राष्ट्रियसभा उप-निर्वाचनमा बादललाई पराजित गर्दै खिमलाल विजयी


अंकुरण खबर
936
Shares

बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा डा.खिमलाल देवकोटा निर्वाचित भएका छन् ।

नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र,नेकपा एमालेको माधवकुमार नेपाल समूह लगायत दलका साझा उम्मेदवार खिमलाल देवकोटा निर्वाचित भएका हुन् ।

निर्वाचनमा देवकोटाले ५०८८ मत ल्याए भने, बादलले ४०१४ मत ल्याए ।