logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

अब वृद्ध भत्ता मासिक ४ हजार पुग्यो, सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि


अंकुरण खबर
3.393K
Shares

सरकारले वृद्धा भक्ता मासिक ४ हजार बनाएको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट मार्फत अर्थमन्त्री विष्णु पौडेलले वृद्धा भक्ता अब मासिक ४ हजार बनाएको घोषणा गरेका हुन् ।

त्यस्तै ज्येष्ठ नागरिक, एकल महिला तथा अपांगहरुलाई दिइने मासिक भत्तामा ३३ प्रतिशत वृद्धि गरिएको छ। यसका लागि १ खर्ब छुट्याएको छ।

त्यस्तै साना किसानको लागि धानको विउ खरिदमा ५० प्रतिशत अनुदान दिने घोषणा गरेको छ ।

साना किसानको लागि धानको विउ खरिदमा स्थानीय तहमार्फत ५० प्रतिशत अनुदान दिने घोषणा गरिएको हो ।