logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज अर्थ मन्त्रालयले बजेटको समिक्षा गर्दै, ३ बजे पत्रकार सम्मेलन


अंकुरण खबर
1.677K
Shares

आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक भएसँगै अर्थमन्त्रालयले त्यसको समिक्षा गर्ने भएको छ ।

आज दिउँसो ३ बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै बजेटको समिक्षा गर्न लागेको हो ।

स्वास्थ्य संवेदनशिलतालाई विशेष ध्यान राख्दै कार्यक्रममा क्यामरापर्सन, मल्टिमिडिया पत्रकार र फोटो पत्रकारलाई बोलाइएको छ । अन्य पत्रकारहरुलाई जुम मार्फत जोडिनको लागि अनुरोध मन्त्रालयले गरेको छ ।

त्यसैगरी प्राविधिक पक्षमा समस्या नहोस् भनेर विशेष ध्यान दिने वातावरण मिलाइने मन्त्रालयले जनाएको छ ।