logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संसद् विघटनसम्बन्धी रिटको सुनुवाइ स्थगित


अंकुरण खबर
637
Shares

संसद् विघटनसम्बन्धी रिटको सर्वोच्च अदालतमा जारी सुनुवाइ स्थगित भएको छ ।

रिट निवेदकका तर्फबाट ८ र सरकारी पक्षबाट तीनजनाले बहस गरेपछि सुनुवाइ भोलिका लागि सारिएको हो ।

आजको सुनुवाइमा इजलास गठनमा कानुनविद्हरुले प्रश्न उठाएका थिए । सरकारी पक्षबाट महान्यायाधिवक्ताले त्यसको प्रतिवाद गरेका थिए ।