आजदेखि लागुहुने गरि काठमाडौं उपत्यकाका ३ तीन जिल्लामा थप गरिएको निषेधाज्ञामा केही खुकुलो पारिएको छ ।
यसअघि वैशाख १६ बाट जारी निषेधाज्ञालाई जेठ १४ बाट थप कडा पारिएको थियो । आजबाट भने खाद्यान्न,किराना तथा डिपार्टमेन्ट स्टोरहरु निर्धारित समयसम्म खुल्ने भएका छन् । त्यस्तै निर्माण ढुवानीका सवारी साधन पनि तोकिएको समयमा चल्लन पाउँने भएका छन् ।
अब अर्को व्यवस्था नभएसम्म बिहान ९ बजेसम्म तरकारी, फलफूल, किरानालगायत पसलहरू खुल्ने भएका छन् ।
यस्तो छ नयाँ नियम :

