logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कलाकार श्रेष्ठ फेरि अस्पताल भर्ना


अंकुरण खबर
780
Shares

चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन्।

कोरोना संक्रमणका कारण यसअघि दुई पटक अस्पताल भर्ना भएर घर फर्केका श्रेष्ठको स्वास्थ्यमा समस्या आएपछि फेरि अस्पताल भर्ना गरिएको हो।

अचानक उनको मुटुमा समस्या आएपछि उनलाई शनिबार बिहान काठमाडौंको गंगालाल अस्पतालमा भर्ना गरिएको हो।

पारिवारिक स्रोतका अनुसार उनलाई शुक्रबार राति देखि छाती दुखेको थियो।