logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बजेटमा नयाँ कार्यक्रम समावेश गर्न कर्णालीका मुख्यमन्त्रीलाई एमालेको १९ बुँदे पत्र


अंकुरण खबर
1.313K
Shares

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही समक्ष नेकपा एमाले प्रदेश सभा दलले १९ बुँदे पत्राचार गरेको छ।

सरकारले ल्याउने आगामी आर्थिक वर्षको बजेटमा आफूले प्रस्ताव गरेका कार्यक्रम समावेश गरी सोहीअनुसार विनियोजन गरियोस् भन्दै एमाले प्रदेश सभा संसदीय दलले मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई १९ बुँदे पत्राचार गरिएहो हो।

मुख्यमन्त्री शाहीलाई सम्बोधन गर्दै नेकपा एमाले कर्णाली प्रदेश सभा दलका नेता यामलाल कंडेलले पत्र लेखेका हुन्।

पत्रमा विभिन्न शीर्षकका कार्यक्रम सिफारिस गर्दै बजेट तोकेरै विनियोजन गर्न माग गरिएको छ।