logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं महानगरपालिकाले बाढी पीडित मेलम्ची नगरलाई राहत स्वरुप २ करोड दिने घोषणा


अंकुरण खबर
1.638K
Shares

बाढीले थलिएको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकालाई काठमाडौँ महानगरपालिकाले राहत तथा उद्दारका लागि दुई करोड सहयोग गर्ने घोषणा गरेको छ।

बिहीबार काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले त्यस क्षेत्रमा आएको बाढीले धेरै जन धनको क्षति गरेको अस्थामा पीडितलाई राहात स्वरुप यस्तो घोषणा गरेको जनाएका हुन्।

मेलम्ची नगरपालिकालाई यस अघि पनि काठमाडौँ महानगरपालिकाले विभिन्न शीर्षकमा सहयोग गर्दै आएको छ ।