logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

निर्वाचन आयोगले जसपाको ठाकुर-महतो समूहलाई १५ दिनभित्र आधिकारिता दाबी गर्न दियो समय


अंकुरण खबर
2.327K
Shares

निर्वाचन आयोगले जसपा अध्यक्ष महन्थ ठाकुर समूहलाई १५ दिनभित्र पार्टीको आधिकारिकता दाबी गर्न समय दिएको छ ।

१५ दिनभित्र प्रमाणसहित दाबी प्रस्तुत गर्न आयोगले समय दिएको हो ।

जसपाको अध्यक्ष उपेन्द्र यादव समूहले ४ असारमा आधिकारिता दाबी गर्दै आयोगमा निवेदन दिएको थियो ।

आयोगको आइतबारको बैठकबाट ठाकुर–महतो पक्षलाई १५ दिनको समय दिने निर्णय भएको हो ।