logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओलीको भ्याकेट निवेदनअनुसार अन्तरिम आदेश खोरज हुने वा नहुने अर्को सुनुवाइले निर्णय गर्ने


अंकुरण खबर
1.131K
Shares

एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको भ्याकेट निवेदन बमोमिज अन्तरिम आदेश खारेज हुने वा नहुने भन्ने सम्बन्धमा अर्को सुनुवाइपछि मात्र निर्णय हुने भएको छ।

मंगलबार भएको सुनुवाईले भ्याकेटको निवेदनमा अन्य आदेश जारी गरेको हो।

अदालतले दुवै पक्षलाई छलफलमा बोलाउने आदेश गरेको छ।