logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रिय सभा बैठकका लागि आवश्यक तयारी गर्न निर्देशन


अंकुरण खबर
806
Shares

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १७ गतेबाट हुने राष्ट्रिय सभाको अधिवेशनका लागि आवश्यक तयारी गर्न निर्देशन दिएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असार १७ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छन् ।

राष्ट्रपतिबाट अधिवेशन आह्वान भएपछि शुक्रबार बानेश्वरस्थित संसद भवन पुगेर संसद सचिवालयका कर्मचारीलाई आवश्यक तयारी गर्न अध्यक्ष तिमिल्सिनाले निर्देशन दिएका हुन् ।

यसअघि शुक्रबार नै अध्यक्ष तिमिल्सिनाले विपक्षी दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका दलका नेता तथा सचेतसँग संसद बैठक बारे परामर्श गरेका थिए ।