logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतितोला ५ सयले बढ्यो सुनको भाउ


अंकुरण खबर
1.209K
Shares

नेपाली बजारमा शुक्रबार सुनको भाउ प्रतितोला ५ सयले बढेको छ ।

आज छापावाला सुन तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ३ सय रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन प्रतितोला ९० हजार ८ सय रूपैयाँका कारोबार भएको छ ।

यस्तै, आज चाँदीको मूल्य १ हजार ३१० रूपैयाँ कारोबार भइरहेको छ ।