logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमाले स्थायी कमिटी बैठक स्थगित


अंकुरण खबर
988
Shares

नेकपा एमालेले मंगलबार दिउसो १ बजेका लागि निर्धारण गरेको स्थायी कमिटी बैठक स्थगित गरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली व्यस्त हुने भएपछि बैठक स्थगित गरिएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

सोमबार केहीबेर बसेर बैठक आजका लागि तय भएको थियो।

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको सहभागिताका विषयमासमेत अन्योल सिर्जना भएको छ। नेपाल पक्षले उक्त स्थायी कमिटी बैठकमा सहभागी हुने विषयमा निर्णय गरिसकेको छैन।