logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

जबरजस्ती करणी गरेको आरोपमा दुईृजना पक्राउ


अंकुरण खबर
1.04K
Shares

जबर्जस्ती करणी गरेको आरोपमा दुईजना पक्राउ परेका छन्।

ललितपुरकी २२ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका–३ पाटीस्थित डेरा गरी बस्ने महोत्तरी भगाह नगरपालिका-७ घर भएका ४० वर्षीय मदनकुमार सिंह थारुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

सोमबार दिउँसो सिंहथारुले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बाँडेगाउबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।