logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरकारी वलिक कार्यालयमा महराको बयान सुरु


अंकुरण खबर
910
Shares

काठमाडौं – बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान सुरु भएको छ । बयानका लागि यसअघि अस्वीकार गर्दै आए पनि महरा आज भने बयानका लागि तयार भएका छन् ।

सरकारवादी फौजदारी मुद्दामा अभियुक्त पक्राउ परेपछि प्रहरीले बयान गराउँछ । तर महरा अस्वस्थताका कारण अस्पतालमा रहेकाले जिल्ला सरकारी वलिकको कार्यालयमा प्रहरीको उपस्थितिमा बयान सुरु भएको हो ।

महराले यसअघि गएको मंगलबार (असोज २८ गते) बयानका लागि अस्वीकार गरेका थिए ।