पछिल्लो २४ घण्टामा २८३८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
८७१५ पीसीआर परीक्षणमा १९१८ र ३९०१ एन्टिजेन परीक्षणमा ९३१ जना गरी २८३८ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
पछिल्लो २४ घण्टामा कोरोना १४७५ जना संक्रमणमुक्त भएका छन् । यस्तै कोरोना संक्रमणबाट ३० जनाको मृत्यु भएको छ।