logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कुलमान नियुक्तिविरूद्धको रिट प्रधानन्यायाधीश राणाको बेञ्चमा


अंकुरण खबर
988
Shares

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्तिविरूद्ध परेको रिट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको बेञ्चमा परेको छ।

उक्त पदमा आफू रहँदा रहँदै घिसिङलाई गरिएको नियुक्ति कानून र सर्वोच्च अदालतले प्रतिपादन गरेको सिद्धान्तविपरीत भएको भन्दै हितेन्द्रदेव शाक्यले रिट दायर गरेका थिए।

सो रिट मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासमा परेको हो।