नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बसिरहेको छ ।
बैठक पार्टी कार्यालय पेसिडाँडामा बसेको हो । बैठकमा सांगठनिक विषयमा छलफल हुने बताइएको छ ।
आज बिहान मात्रै सत्तारुढ गठबन्धनको बैठक बसेको थियो । बैठकमा छिट्टै मन्त्रिपरिषद् विस्तार गर्न नेताहरु सहमत भएका थिए ।
मन्त्रीको विषयमा पनि छलफल हुने बताइएको छ ।