logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महोत्तरीमा झडप हुँदा एक जनाको मृत्यु


अंकुरण खबर
1.534K
Shares

महोत्तरीमा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।

विश्वकर्मा पूजाको विषयमा भएको विवादमा आज झडप हुँदा सोनमा गाउँपालिका–७, सुन्दरपुर मैनटोलका ५० वर्षीय रामप्रसाद यादवको मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ ।

घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।